पर्यटन, कृषि, व्यवसायिकता मेन्छयायेम गाउँपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार

जिल्ला समन्वय समिति तेह्रथुमले मेन्छयायेम गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरूलाई योजना तथा बजेटिङसम्बन्धि तालिमको आयोजना गरेको छ ।