पर्यटन, कृषि, व्यवसायिकता मेन्छयायेम गाउँपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार

मेन्छयायेम गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम ३ र ४ नं. वडामा आयोजित प्रविधिमैत्री क्षमता विकास कार्यक्रमको उद्घाटन समारोह ।