पर्यटन, कृषि, व्यवसायिकता मेन्छयायेम गाउँपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार

मेन्छयायेम गाउँपालिका, गाउँपालिका महिला विकास शाखा तथा स्वास्थ्य विभाग शाखा र हाम्रो हस्पिटल विराटनगरको आयोजनामा १ दिने निशुल्क शिविर सम्पन्न भएको छ ।