पर्यटन, कृषि, व्यवसायिकता मेन्छयायेम गाउँपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार

मेन्छयायेम गाउँपालिका १ र २ न‌म्बर वडा हुँदै फेदाप गाउँपालिकाको सम्दु जोड्ने गुल्फे सम्दु सडकमा ट्याक अोपनकाे काम हुँदै ।