FAQs Complain Problems

मेन्छयायेम गाउँपालिका ३ नं. वडा कार्यालय

वडाको विवरण

वडा नं.: ३

वडा कार्यालय रहेको स्थानः साविक श्रीजुङ्ग गाविस भवन श्रीजुङ्ग बजार

कार्यालय इमेलः ward3.mrm@gmail.com

घरधुरी संख्याः २५०

जनसंख्या (२०६८ अनुसार): १११३

पुरूषः ५१३

महिलाः ६००

साविकको वडाः श्रीजुङ्ग ७, ८ र ९

क्षेत्रफलः    ६.२७ वर्ग किमि

Ward Contact Number: 
अध्यक्षः 9741431089, वडा सचिवः 9842047777, वडा सहयोगीः 9842549673