FAQs Complain Problems

सूचना तथा समाचार

जेष्ठ नागरिक समिति गठन

मेन्छयायेम गाउँपालिका स्तरीय जेष्ठ नागरिक तसर्थ समिति गठन भएको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर आयोजित भेलाले सोमनाथ खतिवडाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकास्तरीय अन्तरक्रिया

मेन्छयायेम गाउँपालिकामा शिक्षाको गुणस्तर अभिवृद्धिको लागि सामूदायिक तथा संस्थागत विद्यालयहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । माध्यामिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएपछि गाउँ कार्यपालिकाले गाउँभित्र शिक्षाको व्यवस्थापन तथा नियमावली निर्माणका सन्दर्भमा

Pages