FAQs Complain Problems

१५ शैयाको मेन्छयायेम अस्पतालको शिलान्यास गर्नुहुँदै मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग ।

Read More

मेन्छयायेम गाउँपालिकाको केन्द्र मोराहाङ्ग बजार ।

Read More

छैटौं गाउँसभाको संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग र उपाध्यक्ष गीतादेवि तिम्सिना गौतम ।

Read More

मेन्छयायेम गाउँपालिका विशेष अधिवेशनपछिको सामूहिक तस्वीर ।

Read More

गाउँपालिकाको परिचय

मेन्छयायेम गाउँपालिका, कोशी प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्तीको भनाइ छ । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो । 

Pages

जन प्रतिनिधि

अध्यक्ष
9852084777
yadabkhapung@gmail.com, menchhayayemruralmun73@gmail.com
उपाध्यक्ष
9852083777
gitatimsinagautam99@gmail.com, menchhayayemruralmun73@gmail.com
वडाध्यक्ष/प्रवक्ता
9842220782/9852034033
pradip.budhathoki40@gmail.com

कर्मचारी विवरण

अधिकृत सातौं
9848751101
ramkunwarr51@gmail.com, menchhayayemruralmun73@gmail.com
सूचना प्रविधि अधिकृत (सूचना अधिकारी)
9843335861
ito.menchhayayemmun@gmail.com, ito@menchhayayemmun.gov.np

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका‚ गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १००० रूपैयाँ (एक हजार रूपैयाँ)
आवश्यक कागजातहरुः-

“घ” वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधिको अनुसुची १ बमोजिमको निवेदन,
उद्योग विभागमा उद्योग / फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र,
प्रोपाईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
प्राविधिक, लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण,
सम्बन्धित फर्मसँग भएको मेसिनरी उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात,
छानविन उपसमितिको सिफारिस
उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोसियसनको सदस्यता प्राप्त मेकानिकल ईन्जिनियरको सिफारिस र
दस्तुर बुझाएको रसीद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा वढीमा ३ देखि १५ दिन ।
जिम्मेवार अधिकारीः- गाउँपालिका उपाध्यक्ष / न्यायिक समितिका पदाधिकारी / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका‚ गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँ सभाबाट तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

उजुरी वा मर्का परेको व्यहोरा सहितको निवेदन,
ना.प्र.प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा १० दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीयक अधिकृत/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका‚ गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ३०० रूपैयाँ
आवश्यक कागजातहरुः-

अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपी
नाता, जन्म खुलेको ना.प्र. नाता प्रमाणित वा अन्य कागजात
स्थायी ठेगानाको सम्बन्धमा ना.प्र.मा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाणपत्र
स्थानीय निकायका प्रतिनिधीसहित ७ जना नेपाली नागरिकको सर्जमिन मुचुल्का र उनीहरुको ना.प्र. प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, वैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँ कार्यपालिका
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन
प्रहरी मुचुल्का
वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँ सभाबाट तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन
संस्थाको प्रगति विवरण
लेखापरिक्षण प्रतिवेदन
कर चुक्ता प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा वढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँ सभाबाट तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन
संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाका पदाधिकारीहरुको ना.प्र.को प्रतिलिपि
समावेशी तवरले गठन भएको कार्यसमिति गठन निर्णयको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, वैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा प्रमुख/गाउँ कार्यपालिका
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका कार्यालय
सेवा शुल्कः- कार्यालय निमानुसार
आवश्यक कागजातहरुः-

शिक्षा नियमावली अनुसुची १ बमोजिमको निवेदन
शैक्षिक गुठीको विधान वा प्रवन्धपत्र वा नियमावलीको प्रतिलिपी
जग्गा धनी प्रमाणपुर्जा वा भाडामा लिने भए वहाल सम्झौता पत्र
प्रस्तावित विद्यालयको नक्सा
सम्बन्धित वडाको सिफारिस
विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
शिक्षा ऐन तथा नियमावली एवम् प्रचलित कानुन बमोजिम आवश्यक कागजातहरू

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ईन्जिनियर/सब ईन्जिनियर/लेखापाल
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

कार्यसम्पन्न प्रतिवेदन
नापी किताब
खर्चको विलभरपाई
उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
फछ्र्याैटको निर्णयको प्रतिलिपी
योजनाको कार्यान्वयन चरण तथा सम्पन्न भएपछिको फोेटो
वडा कार्यालयको सिफारिस
सार्वजनिक परिक्षण प्रतिवेदन
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी

Pages

जानकारी