Submitted on: Fri, 08/06/2021 - 09:40
प्रस्तुत विषयमा यस मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमको ससुराबुबा कृष्णप्रसाद गौतमको मिति २०७८।०४।२१ गते राति ११:४० बजे ९६ वर्षको उमेरमा भएको असामयिक निधनले मेन्छयायेम गाउँपालिका परिवार मर्माहित भएको छ । यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मिति २०७८।०४।२२ गते शु