FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

व्यहोरा खुलेको निवेदन ।

सामाजिक सुरक्षा पाउन योग्य लाभग्राहीको नेपाली नागरिकताको प्रतिलिपी ।

बसाई सराई गरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी ।

चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

विधुवाभत्ता पाउनेको हकमा पतिको मृत्यूदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।

एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपी वा अविवाहित प्रमाणपत्रको प्रतिलिपी ।

दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

लाभग्राही र संरक्षकको अटो साईजको फोटो– २ प्रति

व्यहोरा खुलेको निवेदन ।

नगरसभाबाट स्वीकृत भएको योजना हुनुपर्ने ।

उपभोक्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपी ।

उपभोक्ता समिकिा सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

वडा कार्यालयको सिफारिस ।

सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाईन ।

योजना सञ्चालनको लागि उपभोक्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंकमा जम्मा गरेको भौचर ।

योजना सञ्चालन गर्नुपूर्वको अवस्थाको फोटो