FAQs Complain Problems

अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजनामा वडास्तरीय मेलमिलापकर्ताहरूसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेन्छयायेम गाउँपालिकामा आयोजित कार्यक्रम मेन्छयायेम गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोगक गीतादेवि तिम्सिना गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति तेह्रथुमकी उपाध्यक्ष प्रेमलता घिमिरे गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष शिवनाथ खापुङ्ग, वडा नं. ६ का वडाध्यक्ष प्रदिपकुमार बुढाथोकीलगायत मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो ।   

आर्थिक वर्ष: