समाचार
सुपरिवेक्षक तथा गणक करारमा नियुक्ति गर्ने सम्बन्धि सूचना !!!
सुपरिवेक्षक तथा गणक करारमा नियुक्ति गर्ने सम्बन्धि सूचना !!!
प्रथम पटक प्रकाशित मिति : २०७८/०८/१०
प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय च.नं. ८५, मिति २०७८।०७।०८ को पत्रानुसार गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको लागि योग्यता पुगेका सुपरिवेक्षक र गणकहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातहरूसहित यस कार्यालयमा दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
मेन्छयायेम गाउँपालिका
गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ को लागि https://molcpa.gov.np/department/page/241 मा क्लिक गर्नुहोस् ।