FAQs Complain Problems

सुरक्षित नागरिक आवास कार्यक्रम (फुसको छानो हटाउने) का लाभग्राहीहरूको बैंक खातामा रकम जम्मा गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा चालू आर्थिक वर्ष २०७७।०७८ मा धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनाबाट मेन्छयायेम गाउँपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमको लागि तपसिल अनुसार ठेगाना भएका लाभग्राहीहरूको बैक खातामा रू. ३००००|- का दरले रकम जम्मा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: