समाचार
हिउँदे अधिवेशन सम्पन्न
मन्छयायेम गाउँपालिकाको १३ औं गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । नियमित गाउँ सभाले पारित गरेको कार्यक्रम तथा बजेट संशोधन, कार्यपालिकाबाट पारित भएका कानूनहरूलाई अनुमोदन गर्दै हिउँदे अधिवेशन सम्पन्न भएको हो ।