FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मेलमिलाप सम्बन्धी पुनर्ताजकी तालिम सम्पन्न

मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ ।

नि:शुल्क मुटु परीक्षण एवं उपचार शिविर सञ्चालन हुने सम्बन्धि सूचना ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको प्राविधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं, बुद्ध युनिभर्सलको आयोजनामा एवं विभिन्न संघसंस्थाको विशेष सहयोगमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंका कार्यकारी प्रमुख डा.

वडा कार्यालयमार्फत बेरोजगार व्यक्ति सूचीकरणका लागि निवेदन दिने सम्बन्धि सूचना ।

रोजगारीको हक सम्बन्धि ऐन, २०७५ को दफा ११ तथा रोजगारीको हक सम्बन्धि नियमावली (दोस्रो संशोधन), २०७७ को नियम ७ को उपनियम (१) र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८(१) बमोजिम आगामी आर्थिक वर्ष २०८२।०८३ मा प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूत गराउनका लागि रोजग

Pages

//