FAQs Complain Problems

समाचार

शोक विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमको ससुराबुबा कृष्णप्रसाद गौतमको मिति २०७८।०४।२१ गते राति ११:४० बजे ९६ वर्षको उमेरमा भएको असामयिक निधनले मेन्छयायेम गाउँपालिका परिवार मर्माहित भएको छ । यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मिति २०७८।०४।२२ गते शुक्रबार एक दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरू (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।  

 

आर्थिक वर्ष:

//