FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

जेष्ठ नागरिक समिति गठन

मेन्छयायेम गाउँपालिका स्तरीय जेष्ठ नागरिक तसर्थ समिति गठन भएको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर आयोजित भेलाले सोमनाथ खतिवडाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकास्तरीय अन्तरक्रिया

मेन्छयायेम गाउँपालिकामा शिक्षाको गुणस्तर अभिवृद्धिको लागि सामूदायिक तथा संस्थागत विद्यालयहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । माध्यामिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएपछि गाउँ कार्यपालिकाले गाउँभित्र शिक्षाको व्यवस्थापन तथा नियमावली निर्माणका सन्दर्भमा

मेन्छयायेम गाउँपालिकाको दोस्रो गाउँसभा

मेन्छयायेम गाउँपालिकाको दाेस्रो गाउँसभा असार २६ गते शुक्रबारबाट शुरू भएकाे छ । पहिलो दिन चार वटा विदयेकहरूमाथि छलफल गरी पारित गरिएको थियो । जसमा प्रदेश नं १ को निर्णयानुसारको पदाधिकारी सेवासुविधा पहिलो गाउँसभाबाट पारितलार्इ संशोधन गरी पास गरियो । विदयेकको प्रस्तावक उपाध्यक्ष गीतादेवि तिम्सिना गौत

Pages

//