FAQs Complain Problems

सूचना तथा समाचार

मेन्छयायेम गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न 

मेन्छयायेम गाउँपालिकाको छैटौं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ्गको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले २५ करोड ३४ लाख २४ हजार १ सय २ रूपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७७/०७८ को बजेटमा प्रत्येक वडालाई ३५/३५ लाखको बजेट सिलि

Pages