FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मेन्छयायेम गाउँपालिकाको बजेट २७ करोड १३ लाख २७ हजार

मेन्छयायेम गाउँपालिकाको २०७८ भदौ १४ गते सोमबार सम्पन्न सातौं गाउँसभाले आर्थिक वर्ष २०७८।०७९ का लागि २७ करोड १३ लाख २७ हजार ९ सय २० रूपैयाँको बजेट पारित गरेको छ । प्रस्तावित बजेटका स्रोतहरूमा संघीय सशर्त अनुदान चालू १० करोड ६७ लाख, संघीय सशर्त अनुदान पुँजीगततर्फ ३ करोड ३४ लाख, संघीय वित्तीय समानिक

Pages

//