FAQs Complain Problems

सूचना तथा समाचार

मेलमिलापसम्बन्धि आधारभूत तालिम शुरू

मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजनामा ७ दिने गाउँपालिकास्तरीय मेलमिलापसम्बन्धि आधारभूत तालिम २०७६।१०।२८ गतेबाट शुरू भएको छ । स्थानीय स्तरका विवाद स्थानीय स्तरमा समाधान गर्ने उद्देश्यका साथ न्यायिक समितिले तालिम आयोजना गरेको हो ।तालिमको सहजीकरण प्रमुख प्रशिक्षक गणेशराज लुइटेल र सहायक प्रश

Pages